मंगलबार, भाद्र २ गते २०८३
images

देशको सम्वृद्धिको लागि सरकार दत्तचित्त भएर लागिरहेको छ : मन्त्रि पोखरेल

  • 2.7K
    SHARES
  • माघ १९, २०७५ शनिबार

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले  होमस्टे एसोसिएसनको दोश्रो अधिवेशनको नवलपुरको पिप्रहरमा आयोजित एक भव्य समारोहका विच उद्घाटन गर्नुभयो । समारोहलाई सम्वोधन गर्दै उहाँले देशको सम्वृद्धिको लागि सरकारले दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।

     एसोसिएसनका अध्यक्ष भीम बहादुर केसीको अध्यक्षतामा भएको  सो समारोहमा नेकपाका केन्द्रिय सदस्य सुर्य थापा , गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली, पर्यटन बोर्डका सदश्य कृष्ण अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    तीन दिनसम्म चल्ने अधिवेशनले होमस्टे एसोसियनको नयॉ कार्य समिति चयन गर्नेछ । 

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार