बुधबार, कार्तिक १९ गते २०८३
images

फिगरका कारण चर्चामा पटानी ? हट तस्बिर

  • 11.7K
    SHARES
  • पौष ३, २०७६ बिहीबार

    बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको सबैले चर्चा गर्ने गरेका छन । उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् ।उनी आफूले भने आफू आलुजस्तो देखिने गरेको बताएकी छिन् । पछिल्लो समय आफूले खानपिनमा ध्यान नदिएकाले आलुजस्तो डल्लोडल्लो देखिन लागेको उनको बुझाइ छ ।

    अभिनेता टाइगर श्राफकी प्रेमिका दिशा नयाँ फिल्म मंगलको सुटिङको तयारीमा छिन् । सोही क्रममा उनले डाइट र एक्सरसाइजमा ध्यान दिन नपाएकाले आफूलाई आलुजस्तो भएको महसुस गरेको बताएकी हुन् ।

    उनले तीन दिन खानामा चिटिङ गर्नाले आफ्नो यस्तो स्थिति आएको खुलाएकी छिन् । मोहित सुरीको निर्देशनमा बन्ने मंगलमा उनको हिरो आदित्य राय कपूर छन् । उनले मंगलका लागि स्विमिङ ट्रेनिङ लिइरहेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

    disha.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार