शनिबार, श्रावण ३० गते २०८३
images

इराको हट फोटोसुट ( हेर्नुहोस् हट तस्बिर )

  • 14.8K
    SHARES
  • पौष ३, २०७६ बिहीबार

    आमिर खानकी छोरी इराले इन्स्टाग्राममा आफ्नो नयाँ फोटोशूटका तस्वीर पोस्ट गरेकी छिन् । यो फोटोमा इरा निकै हट देखिएकी छिन् । फोटोसुटमा उनी थाइ स्लिट, ब्याकलेस गाउनका देखिएकी छिन् ।

    २१ वर्षकी इराको यो फोटोसुटको सामाजिक संजालमा तारिफ भइरहेको छ । केही फ्यानहरु उनलाई बलिउडकी हिरोइन बन्न सल्लाह दिइरहेका छन् । यद्यपि इरा भने अहिले पर्दापछाडि नै खुसी छिन् ।

    इराले ‘युरिपाइड्स मेडिया’ नामको छोटो फिल्म निर्देशन गरेकी छिन् । यसको प्रदर्शन भारतका खास शहरहरुमा गरिनेछ । यो निर्देशनकको रुपमा उनको पहिलो शो हो । यसको प्लट ग्रीक मिथोलोजीबाट लिइएको छ । यमा धेरैजसो दुखान्त कथाहरु छन् । यसको प्रिमियर यही डिेम्बरमा हुँदैछ ।

    इरा आमिरकी पूर्वपत्नी रीना दत्ताकी छोरी हुन् । पूर्वपत्नीतर्फबाट आमिरकी छोरी इरासँगै छोरा जुनैद छन् । २००५ मा आमिरले किरण रावसँग बिहे गरेका थिए । आमिर किरणका एक छोरा आजाद छन् । इरालाई बाल्यकालदेखि नै संगीतमा रुची छ ।

    ira-khan1.jpg

    ira-khan2.jpg

    ira-khan3.jpg

    ira-khan4.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार