मंगलबार, भाद्र २ गते २०८३
images

प्रतिनिधिसभा बैठकमा तीन प्रतिवेदन पेश

  • 2.4K
    SHARES
  • माघ २३, २०७५ बुधबार

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धमा समितिको प्रतिवेदन २०७५’ पेश गरेका छन । 

    नेपालको संविधान अनुकूल बनाउन १०६ वटा ऐन संशोधन आवश्यक रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिक प्रतिवेदन २०७४/०७५, राष्ट्रिय मानव अधिकार आयोगको आव २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार