आइतबार, श्रावण ३१ गते २०८३
images

उखु किसानको बक्यौता तत्काल भुक्तानी गर्न निर्देशन


  • 2.8K
    SHARES
  • पौष २, २०८० सोमबार

    काठमाण्डौं - सरकारले उखु किसानको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न निर्देशन दिएको छ । सरकारले उखु किसानलाइ ५२ करोड भुक्तान गर्न बाँकी रहेको छ। 

    प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा हिजो बसेको सरोकारवाला मन्त्रालय, मन्त्री र सचिवको बैठकले किसानको भुक्तान गर्न वाँकी रहेको रकम उपलबध गराउन निर्देशन भएको हो।

    बैठकमा अर्थमन्त्री, कृषिमन्त्री, उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री, मुख्यसचिव, अर्थ र कृषि मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार