मंगलबार, भाद्र २ गते २०८३
images

१० अर्बको हिसाव माग्दै आन्दोलित बन्यो नेविसंघ

  • 1.5K
    SHARES
  • आषाढ १, २०७७ सोमबार

    काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको १० अर्वको हिसाव देखाउन माग गर्दै आन्दोलन गरेका छन् । सोमबार बानेश्वरमा नेविसंघले शान्तिपूर्ण आन्दोलन गरेको हो । उनिहरुले व्यवस्थित क्वारेन्टाइन बनाउन पनि सरकारसँग अपिल गरेको छ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार