मंगलबार, भाद्र २ गते २०८३
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने नेकपाको निर्णय

  • 1.6K
    SHARES
  • आषाढ १०, २०७७ बुधबार

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ ।

    अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन पेश गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा विधेयकको विरोध गरेका थिए ।

    प्रतिवेदनमा आएजसरी नै विधेयक पास गरे दुरुगामी असर पर्ने भन्दै नेताहरुले विरोध गरेपछि यसलाई थाती राख्ने निर्णय भएको एक नेताले जानकारी दिएका छन ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार