मंगलबार, भाद्र २ गते २०८३
images

नेकपाको स्थायी कमिटी बैठक पर्सि साउन ४ गतेसम्मका लागि स्थगित

  • 1.2K
    SHARES
  • श्रावण २, २०७७ शुक्रबार

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सि साउन ४ गतेसम्मका लागि स्थगित भएको छ ।

    बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।

    तर अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक नेताले बताएका छन ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार