मंगलबार, भाद्र २ गते २०८३
images

मन्त्रिपरिषद्का २१ निर्णय (सूचीसहित)

  • 1.5K
    SHARES
  • श्रावण १५, २०७७ बिहीबार

    काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र आयोगका लागि तीन सय १८ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ सय १८ जनाको दरबन्दी स्वीकृत गरेको हो ।
    नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रालयगत निर्णय जानकारी दिएका छन ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार