मंगलबार, भाद्र २ गते २०८३
images

नेकपा अध्यक्षद्वय ओली र 'प्रचण्ड'बीच संवाद सुरु

  • 1.2K
    SHARES
  • श्रावण १८, २०७७ आइतबार

    काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संवाद सुरु भएको छ । वरिष्ठ झलनाथ खनाल पनि सहभागी भएका बालुवाटार स्रोतले जनाएको छ ।

    साउन १३ गतेदेखि संवाद हुन नसकेपछि वरिष्ठ नेता खनालको पहलमा अध्यक्षद्वयबीच वार्ता सुरु भएको हो । वार्ता वर्तमान नेकपाभित्रको गतिरोध अन्त्यका विषयमा केन्द्रित छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार