सोमबार, भाद्र १ गते २०८३
images

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

  • 2.7K
    SHARES
  • श्रावण १९, २०७७ सोमबार

    काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

    उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार