शनिबार, श्रावण ३० गते २०८३
images

कुलमान घिसिङलगायतको पीसीआर रिर्पोट नेगेटिभ

  • 1.5K
    SHARES
  • श्रावण ३०, २०७७ शुक्रबार

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनीहरूको पीसीआर जाँच गरिएको थियो ।

    प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।

    परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिर्पोट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार