आइतबार, श्रावण ३१ गते २०८३
images

थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.4K
    SHARES
  • श्रावण ३२, २०७७ आइतबार

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ४१ जनामा नयाँ संक्रमण फेला परेको हो ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ७ सय ५२ सहित देशभर संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको जानकारी दिएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार