नेपालमा एकै दिन अहिले सम्मकै धेरै १०१६ जनामा कोरोना संक्रमण पुष्टि
2.1K
SHARES
भाद्र २, २०७७ मंगलबार
काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।