सोमबार, भाद्र १ गते २०८३
images

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो

  • 1.3K
    SHARES
  • भाद्र ५, २०७७ शुक्रबार

    काठमाडौं । कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ सय ३७ पुगेको हो ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न ११ जिल्लामा १ महिला र १० पुरुष गरी ११ जना मृतक थपिएका जानकारी दिएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार