सोमबार, भाद्र १ गते २०८३
images

काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.3K
    SHARES
  • भाद्र ८, २०७७ सोमबार

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा२२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार