आइतबार, श्रावण ३१ गते २०८३
images

सिन्धुपाल्चोक मा दु:खद घटना : आगलागीमा परि तीन बालकको मृत्यु!


  • 1.9K
    SHARES
  • मंसिर ७, २०७८ मंगलबार

    सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा न ७ सुर्सिङ मा रहेको सन्च तामाङ्को गोठमा आगलागी हुदा ३ जना बालकहरु को दु:खद मृत्यु भएको छ। बालबालिका मात्र रहेको गोठमा अचानक आगलागी हुदा उनिहरुको मृत्यु भएको हो, मृत्यु हुनेहरुमा सन्च तामाङका ६ बर्षका छोरा मनोज तामाङ, सोही ठाउँका सुकमान तामाङका ५ बर्षका छोरा मनिष तामाङ र साईला तामाङ का ५ बर्षका छोरा दिलबहादुर तामाङ रहेको जानकारी प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले दिनुभयो। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार