आइतबार, श्रावण ३१ गते २०८३
images

धनगढीको खाद्य स्टोरमा आगलागी: करिव ६ करोडको क्षति


  • 1.0K
    SHARES
  • बैशाख ३१, २०८० आइतबार

    बैशाख ३१, काठमाण्डौं - धनगढी उप-महानगरपालिका वडा नम्बर ४ स्थित पिपि ट्रेडर्समा शनिबार राती बिद्द्युतिय तार सर्ट भइ आगलागी भएको कैलाली प्रहरीले जनाएको हो।

    गोदाममा रहेका खाद्य सामाग्री, पेय पदार्थ सहित गोदाम पुर्णरुपमा नष्ट भएको छ। आगलागीबाट करिव ६ करोड रुपैयाँको क्षती भएको जनाइएको छ। धनगढी उप-महानगरपालिकाको दमकल, नेपाल प्रहरी, ससस्त्र प्रहरी लगायत स्थानीयबासिको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार