बुधबार, कार्तिक १९ गते २०८३
images

सिम्रीक हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाण्डौं ल्याइँदै


  • 1.4K
    SHARES
  • बैशाख २२, २०८० शुक्रबार

    बैशाख २२, काठमाण्डौं - आज दिउँसो संखुवासभाको हम्मरेडाँडामा दुर्घटना भएको सिम्रीक एयरको हेलिकप्टरका पाईलटसहितका ५ जना घाइतेहरुलाइ काठमाण्डौं ल्याईदैछ। 

    घाइतेहरुलाइ दुर्घटनास्थलबाट नेपाली सेना र सिम्रीकएयरको हेलिकप्टरबाट खाँदबारी विमानस्थलसम्म ल्याइपुराइएको छ। अवस्था हेरि घाइतेहरुलाइ थप उपचारकालागि मेडिसिटि अस्पताल ल्याइने सिम्रीक एयरले जनाएको छ। दुर्घटनामा के कति क्षती भएकोछ पुर्ण विवरण प्राप्त हुन सकेको छैन। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार