शनिबार, श्रावण ३० गते २०८३
images

पोखरा विमान दुर्घटनाको शव आफन्तलाई जिम्मा लागाइदै


  • 1.9K
    SHARES
  • माघ २, २०७९ सोमबार

    पोखरामा आइतबार यति एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भइ पहिचान भएकाहरुको शव आवश्यक प्रकृया पूरा गरि परिवार र आफन्तहरुलाइ बुझाइने कास्की जिल्ला प्रशासनले जनाएको छ। 

    पहिचान नभएका, काठमाण्डौमा आफन्त भएका र विदेशी नागरिकहरुका शव भने हेलिकप्टर मार्फत काठमाण्डौ पठाउने तयारी गरिदैछ।  विमानमा ७२ जना रहेता पनि ६६ जनाको शव संकलन गरि स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार