बुधबार, भाद्र ३ गते २०८३
images

बालेन शाहसँग जरिवाना नलिनु: सर्बोच्च अदालत


  • 1.0K
    SHARES
  • फाल्गुण ३, २०७९ बुधबार

    काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएको रिट निवेदनमा आज अन्तरिम आदेश दिदै जरिवाना नलिनु भनेर अन्तरिम आदेश दिएको हो। गत स्थानीय निर्वाचनमा चुनावी खर्चको बिवरण समयमा नबुझाएको भन्दै निर्वाचन आयोगले उनीलाई जरिवाना गरेको थियो।

    आज बुधबार उक्त निवेदनमाथी सर्बोच्च अदालतको संबैधानिक इजलासले सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको जनाइएको छ। यो सुनुवाइको पुर्णपाठ भोलि आउने छ। 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार