शनिबार, श्रावण ३० गते २०८३
images

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन आज हुँदै


  • 2.4K
    SHARES
  • चैत्र २९, २०७९ बुधबार

    उद्योगी व्यावसायिहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आज नयाँ नेतृत्व चयनकालागी चुनाव हुदैछ। हिजो भएको साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुन भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायत पदकालागी आज निर्वाचन हुदैछ।

    महासंघको बिधान अनुसार वरिष्ठ उपाध्यक्ष चुनिएका ब्याक्ती तीन बर्षे कार्यकाल पछि अध्यक्ष हुने ब्यवस्था छ। नयाँ वरिष्ठ उपाध्यक्ष पदकालागी उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामामा रहेका छन।

    आज बिहान ८ बजे देखि ४ बजेसम्म कमलादीस्थित नेपाल प्रज्ञा भवनमा भैरहेको  निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्य समिती चयन गर्ने छ। 

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार