मंगलबार, भाद्र २ गते २०८३
images

चार्ज गर्नु नपर्ने स्मार्टवाच

  • 3.5K
    SHARES
  • पौष १३, २०७५ शुक्रबार

    म्याट्रिक्सले चार्ज गर्नु नपर्ने म्याट्रिक्स पावरवाच नामक स्मार्टवाच अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । प्रयोगकर्ताको शरीरको तापबाट सञ्चालन हुने भएकाले यसलाई चार्ज गर्नु पर्दैन ।

    यसमा रहेको थर्मोइलेक्ट्रिक प्रविधिले प्रयोगकर्ताको शरीरको तापलाई इलेक्ट्रोनिक पावरमा परिणत गर्छ ।पावरवाच एप डाउनलोड गरी यसमार्फत क्यालोरी मापन एवं स्टेप काउन्ट गर्नुका साथै सुतेका बेला समेत तापक्रम मापन गर्न सकिन्छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य २ सय ३९ अमेरिकी डलर छ । 

    साप्ताहिकबाट 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार