सोमबार, भाद्र १ गते २०८३
images

नेपाल एयरलाइन्सकै कर्मचारी सुनसहित पक्राउ

  • 3.6K
    SHARES
  • बैशाख २३, २०७६ सोमबार

    काठमाडौं । नेपाल एयरलाइन्सका कर्मचारी सुनसहित पक्राउ परेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालएयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् ।

    तस्करीको सुन पास गर्दै गरेको अवस्थामा यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका यादवको साथबाट ३० तोला सुन बरामद भएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार