सोमबार, भाद्र १ गते २०८३
images

एक लाख अमेरिकी डलरसहित महिला पक्राउ

  • 3.5K
    SHARES
  • बैशाख २८, २०७६ शनिबार

    काठमाडौं । एक लाख अवैध अमेरिकी डलरसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।

    शुक्रबार नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जानलागेकी भारतीय नागरिक बन्दना सोनी विमानस्थलबाट पक्राउ परेकी हुन् ।

    प्रहरीले बन्दना सोनी भनिने बन्दना सोनीलार्य अवैध अमेरिकी डलर एक सय दरका एक हजार थानसहित पक्राउ गरेको जनाएको छ ।

    उनलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार