आइतबार, श्रावण ३१ गते २०८३
images

‘हिटम्यान’ को शतक खेर ,अस्ट्रेलियासंग भारत पराजित

  • 5.8K
    SHARES
  • पौष २८, २०७५ शनिबार

    सिडनी वन डे मा रोहित शर्माको शानदार १३३ रनको शतकीयको बावजूद भारतलाई ३४ रन ले हारको सामना गर्नु परेको छ। अस्ट्रेलियाको २८९  रन को लक्ष्य को जवाफमा भारतले  ५० ओवरमा ९ विकेटको क्षतिमा २५४ रन मात्र बनाउन पुग्यो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार