मंगलबार, भाद्र २ गते २०८३
images

बानेश्वरबाट अवैध हतियारसहित  एक जनापक्राउ

  • 3.7K
    SHARES
  • जेठ २७, २०७६ सोमबार

     काठमाडौं । प्रहरीले काठमाडौँको बानेश्वरबाट अवैध हतियारसहित  एक जनालाई  पक्राउ गरेको छ।

    सोमबार दिउँसो काठमाडौँको बानेश्वरस्थित गैरीगाउँबाट एक जनालाई अवैध हतियासहित पक्राउ गरेको हो।

    महानगरीय प्रहरी परिसका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले हतियारसहित एक जनालाई पक्राउ गरेको पुष्टि गरेका छन।

    ‘एक जनालाई अवैध हतियारसहित पक्राउ गरेका छौँ’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ।’

    उनले पक्राउ परेका व्यक्तिमाथिको अनुसन्धानपछि नै थप जानकारी दिने बताएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार