मंगलबार, भाद्र २ गते २०८३
images

केन्द्र सरकार टुक्कामा प्रदेश सरकार मुक्कामा व्यस्त छ, जनताको काम कसले  गर्ने : नेता केसी ( भिडियोसहित )

  • 14.0K
    SHARES
  • माघ ४, २०७५ शुक्रबार

    नेपाली कांग्रेसका नेता एबं नुवाकोट जिल्ला  सभापति जगदिश्वर नरसिंह   केसीले केपी ओली सरकार देश निर्माण गर्न र  देशमा शान्ति स्थापना गर्न असफल भएको बताएका छन् । ओलीले काम नगरी  हावा  कुरा मात्र गरेको तर जनताले पत्याउदा अहिले पछुतो  मानिरहेको उनले  बताए । अहिले हत्या हिंसा र भष्ट्राचार बढेको  तर दोषीलाई कारवाही गर्नुको साटो  उल्टो सरकारले  नै संरक्षण गरेको उनको  भनाइ थियो । उनले भने- केन्द्र सरकार टुक्कामा प्रदेश सरकार मुक्कामा व्यस्त छ, जनताको काम कसले  गर्ने ? 

    नेपाली कांग्रेसका नेता एबं नुवाकोट जिल्ला  सभापति जगदिश्वर नरसिंह  केसीसंग अर्थ डेलीले गरेको संवाद थप भिडियोमा हेर्नुहोस्:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार