शनिबार, श्रावण ३० गते २०८३
images

आइल्याण्डको समुद्र किनारमा बोल्ड नेहा

  • 7.4K
    SHARES
  • मंसिर १७, २०७६ मंगलबार


    सामाजिक संजालमा नेहा आफ्ना फ्यानका लागि तस्वीर शेयर गरिरहन्छिन् । अहिले पनि नेहाले विदामा घुम्न जाँदाका तस्वीर शेयर गरेकी छिन् । अहिले उनी हवाइ आइल्याण्डमा छिन् ।नेहाले हवाइबाट केही तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा समुद्र किनारमा उभिएकी नेहा बिकिनी टपमा देखिएकी छिन् ।

    यो उनको सन किस्ड तस्वीर हो । नेहाले पहिले पनि फोटोशुटकी तस्वीर शेयर गरेकी थिइन् ।उनका फोटोलाई इन्स्टाग्राममा निकै मन पराइन्छ । नेहाले न् २००७ मा तेलुगु फिल्मबाट करिअर सुरु गरेकी थिइन् । २०१० मा उनी इमरान हाशमीसँग फिल्म क्रुकमा बलिउड प्रवेश गरेकी थिइन् । अब उनी अजय देवगनसँग फिल्म तानाजीमा देखिनेछिन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार