आइतबार, श्रावण ३१ गते २०८३
images

आवश्यकताका आधारमा संविधान संसोधन गर्न सकिन्छः मन्त्री बास्कोटा

  • 5.6K
    SHARES
  • माघ २१, २०७५ सोमबार

    काठमाडौं । सरकारले आवश्यकताका आधारमा संविधान संसोधन गर्न सकिने दोहोर्याएको छ । मधेस केन्द्रीत दलहरुले बारम्बार संविधान संसोधनको बिषय उठाइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समय सापेक्षताका आधारमा संविधान संसोधन गर्न सकिने बताए ।

    मन्त्री बास्कोटाले मधेसबादी दलहरुले असहमति राखेका धेरै बिषय कानुनमार्फत पनि मिल्दै जाने बताए । मन्त्री बास्कोटाले सरकारले नागरिकका अपेक्षा, समृद्धिका योजना र संविधान संसोधन सँगै अगाडी बढाउन लागेको बताए ।  

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार