सोमबार, भाद्र १ गते २०८३
images

नेपाल टेलिकमको डाटा प्याकमा समस्या


  • 2.8K
    SHARES
  • आश्विन ३, २०७८ आइतबार

    नेपाल टेलिकमको आज बिहान ६ बजेबाट डाटासको सरभरमा गडबडी आएको जनगुनासो छ । नेपाल टेलिकमवाट डाटा प्याक लिई डाटा प्याक सुचारुको सुचना प्राप्त भए पछि डाटा चलाउदा केहि मिनेटमा नै मौज्दात सकिएको सुचना आउने गरेको गुनासो जनस्तरबाट प्राप्त भएको छ । आजकल ईन्टरनेटको पहुच नभएका स्थानमा सर्वसाधारणले डाटा प्याकेज लिई वच्चाहरुको अनलाई कक्षा लिने गरेका छन । नेपाल टेलिकममा कहिले नेटवर्कको समस्या, कहिले भ्वाइसमा समस्या त कहिले ईन्टरनेटमा समस्या हुने गरेको छ । तर यस्ता समस्याहरुलाई नेपाल टेलिकमले सधैजसो सामान्य तरीकाले लिने गरेको पाईएको छ । । विगतमा पनि यसरी सेवाहरु अवरुद्ध हुदा नेपाल टेलिकमले सामान्य समस्या भन्ने गरेको छ । यसवाट नेपाल टेलिकमलाई ब्यापक असर त गर्छनै साथै सर्वसाधारणको समय र ब्ययभार पनि उक्तिकै वढ्ने देखिन्छ ।

    Image.png

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार