बुधबार, भाद्र ३ गते २०८३
images

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

  • 967
    SHARES
  • आश्विन ६, २०७८ बुधबार

    माछापुच्छ्रे बैंक ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

    जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

    यस संगै माछापुच्छ्रे बैंक  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ  । 

     ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

    जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

    यस संगै माछापुच्छ्रे बैंक  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ  । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार