नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनिले यहि पुष २ गते गर्ने ६२ औं साधारणसभा लाई लक्ष्यित गर्दै भोलि मंसिर २१ मंगलबार बुकक्लोज गर्ने निर्णय गरेको छ। कम्पनिले ले आर्थिक बर्ष २०७७/०७८ को लागि बितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई १४ % बोनस शेयर र करप्रयोजनसहित ३ % नगद लाभांश गरि कुल १७ % लाभांश घोषणा गरेको थियो।