बुधबार, भाद्र ३ गते २०८३
images

फरवार्ड लघुबित्तद्वारा आकर्षक लाभांश घोषणा : बोनस शेयर कति?


  • 1.8K
    SHARES
  • मंसिर २२, २०७८ बुधबार

    काठमाडौ , फरवार्ड माईक्रोफाईनान्स लघुबित्त बित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ का लागि आफ्ना शेयरधनिहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले ३५ % बोनस शेयर र करप्रयोजनसहित ७ % नगद लाभांश गरि कुल ४२ % लाभांश घोषणा गरेको हो। कम्पनिले घोषणा गरेको लाभांश रास्ट्र बैंकको स्वीकृती पश्चात साधारणसभा ले पारित गरेपछी शेयरधनिहरुलाई बितरण गर्नेछ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार