आज सुन- चादिको मूल्य कति?
काठमाडौ , मंसिर २३ गते बिहिवार सुन तथा चादिको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ। नेपाल सुनचाँदी ब्यवशायी संघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ३००, तेजाबी सुन प्रतितोला रु ९१ हजार ८०० र चादी प्रतितोला रु १ हजार २ सय रहेको छ।
प्रतिक्रिया दिनुहोस्