आइतबार, श्रावण ३१ गते २०८३
images

सुनको मुल्य १७०० रुपैयाँले घट्यो


  • 1.2K
    SHARES
  • जेठ २१, २०८० आइतबार

    जेष्ठ ४, काठमाण्डौं - आज छापावाला सुनको मुल्यमा गिरावट आएको छ। छापावाला सुन प्रती तोला १७०० रुपैयाँले घटेर १ लाख ११ हजार ६०० रुपैयाँमा कारोवार भएको छ। हिजो छापावाला सुन प्रतीतोला १ लाख १३ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो। तेजावी सुन भने १ लाख १२ हजार ७५० मा कारोवार भैरहेको जुन हिजो १ लाख १० हजार ४५० मा कारोवार भएको थियो।

    चाँदीको मूल्य पनि प्रती तोला २० रुपैयाँले घटेर १ हजार ४ सय १५ मा कारोवार भैरहेको छ भने हिजो १ हजार ४ सय ३५ मा कारोवार भएको थियो। हाल अन्तरास्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ४७ दशमलव ५० र चाँदिको मूल्य प्रतीऔंस २३ दसमलव ५९ डलरमा कारोवार भैरहेको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार