बुधबार, भाद्र ३ गते २०८३
images

मन्जुश्री फाईनान्सद्वारा आकर्षक लाभांश घोषणा : बोनस शेयर कति?


  • 2.2K
    SHARES
  • मंसिर २४, २०७८ शुक्रबार

    काठमाडौ , मन्जुश्री फाईनान्स लिमिटेडले  आर्थिक बर्ष २०७७/०७८ का लागि आफ्ना शेयरधनिहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीको आज शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले ४० % बोनस शेयर र करप्रयोजनसहित ६ % नगद लाभांश गरि कुल ४६ % लाभांश घोषणा गरेको हो। मन्जुश्री फाईनान्सले घोषणा गरेको लाभांश फाईनान्स कम्पनीहरुले घोषणा गरेमध्ये को हालसम्मको सबैभन्दा बढी हो। कम्पनिले घोषणा गरेको लाभांश रास्ट्र बैंकको स्वीकृती पश्चात साधारणसभा ले पारित गरेपछी शेयरधनिहरुलाई बितरण गर्नेछ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार