नेपाल धितोपत्र बोर्डका अध्य्क्ष राजेश कुमार हमालले हाल पुँजी बजारमा देखिएको समस्यालाई समाधान गर्न काम गरिरहेको बताउनु भएको छ । पछील्लो समयदेखी बजारमा देखिएको समस्याहरुको बिषयमा भएको बिषयमा भएको छलफलमा बोल्दै उनले पुजी बजारको सुधारमा केही कानुन पनि परिमार्जन गर्नुपर्ने बताउनु भएको हो ।
अध्य्क्ष राजेश कुमार हमालले अनलाइन प्रणलीमा पनि आवश्यक सुधार गर्नुपर्ने देखिएको बताउनु भएको छ । वहाँले शेयरबजारमा देखीएको समस्या समाधानका लागी बोर्डले काम अगाडि बढाइसकेको पनि बताउनु भयो । जस्मा टिएमएस प्रणाली पनि सुधार गर्नु पर्ने देखिएकोले सो कार्य पनि अगाडि बढी सकेको जनाउनु भयो ।