शनिबार, श्रावण ३० गते २०८३
images

सतर्क हुनुस् है: कोभिड संक्रमित बढन थाले, आज ५ जना थपिए


  • 2.4K
    SHARES
  • पौष ३०, २०७९ शनिबार

    पछिल्लो २४ घण्टामा देशभर १२२९ नमूना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन बिधीबाट १२२९ जनाको नमुना परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो।

    संक्रमितहरु मध्ये ४ जना निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार