माघ १८, काठमाडौं - शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५८० कित्ता आइपीओ सर्वसाधारण र वैदेशिक रोजगारीमा गएकालाई आजबाट बिक्री शुरु गरेको छ । कुल शेयरबाट १० प्रतिशत वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याएको छ् जस अनुसार ५८ हजार ५८ कित्ता हुनेछ ।
आयोजना प्रभावित स्थानियके पाउने आरक्षित शेयर १ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओमा आवेदन नपरेपछी उक्त सेयर पनि सर्वसाधारणले पाउने जनाएको छ ।