बुधबार, भाद्र ३ गते २०८३
images

नेप्से ७६ अंकले वृद्धि भइ २१७७ बिन्दुमा पुग्यो, ३ अर्वमाथी कारोबार


  • 1.4K
    SHARES
  • माघ २४, २०७९ मंगलबार

    माघ २४, काठमाण्डौं - आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा पुगि बन्द भएको छ । आजको कारोबारमा २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर खरिद बिक्रिहुदा ३ अर्व ३६ करोड रुपैयाँको कारोवार भएको छ । 

    कोरोना माहामारीबाट घटेको बजारमा पुन लगानीकर्ताहरु आकर्षित हुनथालेको देखिएको छ । हुनत नेपाल राष्ट्र बैंकले हिजो सोमबार राष्ट्रको अर्थतन्त्रको अवस्था सार्वजनिक गर्दा बजारमा भएको हल्लाजस्तो आर्थिक अवस्था नकारात्मक नभएको साथै शोधान्तर, बिदेशी मुद्रा संचिति र रेमिटेन्स लगायत सुचांकहरु सुधार भएको देखाएको थियो ।

    राष्ट्र बैंकको उक्त सकारात्मक प्रतिवेदनले पनि शेयर बजारमा उत्साह देखाएको देखिन्छ । आजको बजारमा सबै भन्दा बढी एनआइसि एसिया बैंकको १२ करोड ९२ लाख रुपैयाँ कारोबार भएको छ ।  

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार