चैत्र १४, काठमाण्डौं - गुराँस लाईफ ईन्स्योरेन्स कम्पनिले २०७७/७८ को लाभांश दिने प्रस्तावको घोषणा गरेको छ। उक्त प्रस्ताव विमा प्राधिकरण तथा गुराँस लाइफको आउने १३ औ बार्षिक साधारणसभाबाट पारित भएमा मात्र बितरण हुने छ।
कम्पनीले गत आर्थिक बर्ष ७.४४ प्रतिशत बोनस शेयर र ०.३९ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरि ७.८३ प्रतिशत लाभांश बितरण गरेको थियो। हाल कम्पनिको चुक्ता पुँजी २ अर्ब २३ करोड रहेको छ।