मंगलबार, भाद्र २ गते २०८३
images

अपर स्याङ्गे हाइड्रोपावरले आईपिओ निष्कासन गर्ने


  • 876
    SHARES
  • बैशाख १४, २०८० बिहीबार

    अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आईपिओको लागि सोबेनमा दिएको निवेदन हिजो स्वीकृत भएको हो। कम्पनीले १०० रुपैयाँ दरका ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गर्ने छ। 

    कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। अपर स्याङ्गेले ४ बर्षमा निर्माण सम्पन्न गरेसकेको छ। रन अफ द रिभरमा संचालित यो आयोजना बाट बार्षिक १४.६१६ गिगावाट घन्टा बिधुत उत्पादन हुनेछ। 

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार