शनिबार, श्रावण ३० गते २०८३
images

गाजर खानुहोस्, भरपुर फाइदा लिनुहोस् !

  • 11.1K
    SHARES
  • मंसिर २८, २०७६ शनिबार

    गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ । गाजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ ।


    १. चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ ।

    २. आँखालाई स्वस्थ राख्छ ।

    ३. क्यान्सर हुने सम्भावना कम हुन्छ ।

    ४. पाचन शक्ति राम्रो हुन्छ ।

    ५. मानसिक थकाइ कम गर्छ ।

    ६. भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।

    ७. गाजरको जुस खानाले दात चाम्किलो हुनुको साथै श्वास गनाउदैन।

    ८. गाजर र नुन मिश्रण गरेर खाँदा खुट्टा दुख्ने रोग हटाउछ।

    ९. गाजरको जुसले रगत सफा गर्दछ ।

    १०. दैनिक गाजरको जुस खाँदा दिमागको कमजोरी हट्नुको साथै आत्म बल बढाऊदछ ।

    ११. नियमित गाजर खाँदा अनुहार गोरो हुनुको साथै अनुहार समेत सफा बनाउदछ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार