बुधबार, भाद्र ३ गते २०८३
images

ए डिभिजन लिग फूटबल पर सर्यो


  • 3.0K
    SHARES
  • कार्तिक २५, २०७८ बिहीबार

    कात्तिक २९ गते देखी सुरु हुने भनिएको ए डिभिजन लिग फूटबल केही दिनका लागि पर सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति ४ दिन पर सारेको हो। यस सिजनको फूटबल लिग मंसिर ३ गतेदेखि सन्चालन हुने एन्फाले जनाएको छ। अब लिगका खेलहरु शुक्रबार, शनिबार र आइतबार मात्र खेलाइनेछ।

    क्लबहरूसँगको छलफल पछी साताको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन सारीएको हो । एन्फाका अनुसार उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स क्लब खेल्नेछन्। एन्फाले बिहीबार मात्रै लिगको प्रत्यक्ष प्रशारणका लागि सम्झौता गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार