बिहीबार , भाद्र ४ गते २०८३
images

यो बर्ष चार बाणिज्य बैंकहरुले लाभांश नदिने


  • 1.0K
    SHARES
  • पौष १०, २०७९ आइतबार

    काठमाडौँ — यो वर्ष चार वाणिज्य बैंकहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएका छन् । सञ्चालक समितिबाट चार वटा बैंकले लाभांश नदिने घोषणा गरिसकेका हुन । लाभांश नदिने घोषणा गरेसकेका बैंकहरुमा माछापुच्छ्रे, सनराइज, लक्ष्मी र एनआईसी एसिया रहेकाछन् । गत वर्ष पनि नेपाल राष्ट्र बैंक तोकिएका शर्त पूरा पुरागर्न नसकेपछी एनआईसी एसिया बैंकले लाभांश दिएको थिएन ।

    यो बर्ष कृषि विकास बैंक बाहेक सबै बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । यो पटक पनि वाणिज्य बैंकहरु मध्ये नबिल बैंकले सबैभन्दा धेरै लाभांश दिएको छ । नविल बैंकले १८.८ प्रतिशत सेयर लाभांश र ११.५ प्रतिशत नगद लाभांश गरी जम्मा ३० प्रतिशत लाभांश दिएको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार