सोमबार, भाद्र १ गते २०८३
images

बिदेशमा लगानी गर्न प्रतिबन्ध छ: रास्ट्र बैंक


  • 1.3K
    SHARES
  • पौष २९, २०७९ शुक्रबार

    विदेशी विनिमय ऐन २०१९ को दफा १० क अनुसार कुनै पनि ब्याक्तीलाई बिदेशमा लगानी गर्न प्रतिबन्ध गरेको छ । सोही ऐनको दफा ९ ग ले तोकिएको बाहेक नेपाल रास्ट्र बैंक ले नेपालमा बस्ने  कुनै पनि ब्याक्तीले कुनै पनि तरिकाबाट बिदेशमा पैसा लगेर या भुक्तानी गरेर घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ती जोड्ने र कुनै बैंकमा रकम जम्मा गर्न बन्देज गरेको छ । 

    उक्त सुचनामा नेपाल रास्ट्र बैंकले तोकेको ब्यवस्था बाहेक बिदेशमा लगानी हुने सम्बन्धि प्रचार प्रसार लगायतका कुनै पनि कार्यहरु नगर्न सुचना जारी गरेको हो ।NRB notice.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार