बिहीबार , कार्तिक २० गते २०८३
images

गोर्खामा ४.३ रेक्टरको भुकम्पको


  • 3.8K
    SHARES
  • आश्विन ३१, २०७८ आइतबार

    आईतवार बिहान गोरखा केन्द्र बिन्दु भएर भुकम्प गएको राष्ट्रिय भुकम्प केन्द्रले जानकारी दिएको छ। बिहान ४ बजेर ९ मिनेटमा ४.३ रेक्टरको भुकम्प गएको केन्द्रले जनएको हो । २०७२ को महाभुकम्प पछी पनि भुकम्पका साना तथा ठुला भुकम्प र तिनका पराकम्पहरु जाने क्रम रही रहे का छन। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार