आइतबार, श्रावण ३१ गते २०८३
images

आर्थिक बर्षको पहिलो महिनामा भित्रियो १ खर्व १६ अर्व रेमिटेन्स


  • 2.3K
    SHARES
  • भाद्र ३१, २०८० आइतबार

    चालू आर्थिक बर्षको पहिलो महिना साउनमा हालसम्मकै बढी रेमिटेन्स भित्रिएको छ। कुल १ खर्ब १६ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको हो। चालु आर्थिक बर्षको साउनमा विप्रेषण २१.५ प्रतिशत डलरमा वृद्धि भएको हो।

    कोभिड १९ पछी वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको र त्यसको प्रभाव गाँउघरमा सुन्यता र रेमिटेन्समा धेरै प्रभाव देखिएको हो। हाल युरोपमा रोजगारीमा जानेको संख्या बढेकाले पनि रेमिटेन्स वृद्धि भएको बुझिएको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार