बिहीबार , कार्तिक २० गते २०८३
images

आज सुनको मूल्य घट्यो


  • 2.2K
    SHARES
  • बैशाख १०, २०८१ सोमबार

    वैशाख १०, काठमाडौं - लगातार बढिरहेको सुनको मूल्य आज भने ११ सय रुपैयाले घटेको छ। यो घटेको मूल्य प्रती तोलाको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोवार प्रतितोला सुनको मुल्य १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको हो।

    हिजो १ लाख ३९ हजार ३ सय रुपैयाँ प्रती तोलामा  सुनको कारोबार भएको थियोे। सुनको यो मूल्य हालसम्म कै उच्च मुल्य हो। इजरायल र इरानको द्वन्द्वले सुनचाँदी तथा पेट्रोलियम पदार्थमा उतारचढाव आएको हो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार